उर्लाबारी । दोस्रो चरणको कोरोना भाइरसका कारण उर्लाबारीमा आज एक महिलाको मृत्यु भएको छ । उर्लाबारी–७ की ५५ बर्षीया महिलाको मृत्यु भएको हो । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ९ पुगेको छ । त्यस्तै, दोस्रो चरणमा संक्रमित हुनेको संख्या ८९ पुगेको छ । जसमा ४ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय