काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार दर्ता भएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd