
उर्लाबारी । मोरङको उर्लाबारीमा आज ५ जना कोरोना संक्रमित थपिएका छन् ।
उर्लाबारी नगरपालिका कोभिड उपचार केन्द्रका अनुसार आज गरिएको परिक्षणमा १४ जनामा गरिएको परिक्षणको क्रममा ५ जनालाई कोरोना संक्रमण देखिएको हो । ३ पुरुष र २ महिलामा कोरोना पोजेटिभ देखिएको छ ।