उर्लाबारी । मोरङको उर्लाबारीमा ८ बर्षे बालकले आत्महत्या गरेको घटना कान्छि आमा र बुवातर्फ सोझिएको छ । जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आत्महत्या गरेपछि उनीहरुतर्फ अनुसनधान सोझिएको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले हत्या गरी झुण्डाएर मारेको आरोप लागेपछि उनीहरुले भने अस्विकार गरेका छन् । उनीहरुसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय