उर्लाबारी । मोरङको उर्लाबारीमा ८ बर्षे बालकले आत्महत्या प्रकरणमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आत्महत्या गरेको घटना रहस्यमय भएपनि जेठी श्रमिति तुलसा दियालीले दिएको उजुरीको आधारमा बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले हत्या गरी झुण्डाएर मारेको आरोप लागेपनि उनीहरुले भने अस्विकार गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd























