उर्लाबारी । मोरङको उर्लाबारीमा आज कोरोना संक्रमित ५ जना थपिएका छन् । ५ जना थपिएसँगै उर्लाबारीमा कोरोना संक्रमितको हालसम्म १ सय ४९ पुगेको छ । जसमध्ये २९ जना निको भइसकेका छन् । १० जनाको मृत्युसमेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय