उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा कोरोना मुक्त हुनु भएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनु भएका थापा कोरोना मुक्त हुनु भएको हो । उर्लाबारीमा हालसम्म २ सय १५ जना कोरोना संक्रमित मध्ये ६७ जना निको भइसकेका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय