ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुने छ ।

आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने भए पनि संसद विघटन भएका कारण टेलिभिजन र रेडियोबाट बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

यो वर्षको बजेट अध्यादेशबाट आउन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु