उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरसका कारण मोरङको उर्लाबारीमा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
मोरङमा सबैभन्दा धेरै विराटनगर महानगरपालिकामा १ सय ३२ जनाको मृत्यु भएको छ भने उर्लाबारीमा दोस्रो धेरै मृत्यु हुनेको संख्या पुगेको हो । तेस्रोमा भने सुन्दरहरैचा रहेको छ । जसमा २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय