उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ८५ करोड ७४ लाख ३४ हजार ६ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
बिहीबार भएको सातौं नगरसभामा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो । नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सभामा उपप्रमुख भण्डारीले आगामी आर्थिक वर्षका लागि ८५ करोड ७४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट पेश गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय