उर्लाबारी । आसन्न उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबी साधारणसभामा युवा ब्यवसायी तारामान सेरेङलाई सर्वसम्मत उम्मेद्वार बनाउने भएको छ ।
नेपाली कांग्रेस समर्थक ब्यापारीहरुले सेरेङलाई सर्वसम्मत उम्मेद्वार बनाउने भएको हो । पूर्व बरिष्ठ उपाध्यक्ष लिम्बूलाई अध्यक्षमा अघि सारिएको छ । ब्यवसायीको हितका काम गर्दै आएका सेरेङले चुनाबी गतिबिधि अघि बढाइसकेका छन् । उनी यस पटक सबैको साथ र सहयोगमा चुनाब जित्नेमा ढुक्क छन् । उर्लाबारी उद्योग बाणिज्य संघमा कांग्रेस समर्थक ब्यापारीहरुको पकड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय