काठमाडौँ। आज बिहीबारदेखि आन्तरिक हवाई उडान सञ्चालनमा आएका छन् ।

करिब दुई महिनापछि हवाई उडान सञ्चालन भएको हो । असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणालीमार्फत आन्तरिक उडानमा सञ्चालनमा आएका हुन् ।

त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् ।

यस्तो छ कार्यतालिका:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय