मोरङ । प्रदेशसभा बैठक फेरि अवरुद्ध भएको छ ।

आइतबार प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै माओवादी केन्द्रका सदस्यहरुले सभा अवरुद्ध गरेका हुन् ।

भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङले सदन समक्ष माफी माग्नुपर्ने माग राख्दै उनीहरु सभा अवरुद्ध गरेका हुन् । माओवादी विगत ४ वटा बैठकलाई अवरुद्ध गर्दै आएको छ । प्रदेशसभाको आइतबार बसेको बजेट अधिवेशनको १६ बैठकको कारवाही शुरु हुनासाथ माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक भोलि सम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय