उर्लाबारी । उर्लाबारी नगरपालिकाद्धारा पत्रकार नवराज भट्टराई र ज्योति शर्मा सम्मानित हुनु भएको छ ।
आज सातौं नगरसभामा पूर्वसन्देश दैनिकका भट्टराई र हिमशिखरका शर्मा सम्मानित हुनु भएको हो । भट्टराई विकास पत्रकारिता पुरस्कार र शर्मा सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो । नगरपालिकाका मेयर खड्ग फागो र लक्ष्मीदेवी भण्डारीले संयुक्त रुपमा सम्मान गर्नुभएको छ । त्यस्तै, उत्कृष्ट कर्मचारीतर्फ तोयानाथ घिमिरे,नगेन्द्र तिम्सिना र होमनाथ श्रेष्ठ सम्मानित हुनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय