काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार बजे बस्ने भएको छ ।
केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd