इलाम । इलामको रोङ गाउँपालिकामा आफ्नै भान्जासँग माइजु फरार भएकी छिन् ।
रोङ गाउँपालिकाका सन्तोष बुर्जा मगरकी श्रीमति सविता मगर भान्जा सुभाष मगरसँग फरार भएकी हुन् । ४ बर्ष मलेसियामा कमाएको रकम लिएर श्रीमति भान्जा सुवाससँग फरार भएको भन्दै न्यायका लागि अपिल गरेका छन् । श्रीमतिको सहयोगका लागि भान्जालाई घरमा राखेको भएपनि उल्टै माइजुलाई उडाइदिएको भन्दै सन्तोषले गुनासो पोखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय