काठमाडौं, ३ साउन । भारतको राजधानी नयाँ दिल्लीमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कुनै अलमलमा नपरी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेका छन् ।

दिल्लीको एपोलो अस्पतालबाटै पार्टीको लेटरप्याडमा एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय