काठमाडौँ,  प्रतिनिधिसभाको बैठक साउन ८ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि बैठक साउन ८ गते शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय