उर्लाबारी । दोस्रो चरणमा फैलिएको कोरोना भाइरस घट्दो क्रममा रहेको भएपनि उर्लाबारीमा पनि जोखिम कायम रहेको छ ।
आज पुनः उर्लाबारीमा एक जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पनि उत्तिकै देखिएको छ । दोस्रो चरणमा ४४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय