काठमाडौं । मुलुकको पछिल्लो अवस्था र पार्टीभित्रको विवादका विषयमा छलफल गर्न एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बुधबार अपरान्ह ३ बजे बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ । ती सांसदहरूलाई पत्र पुगिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय