उर्लाबारी। पछिल्लो समय कोरोना संक्रमणदर बढिरहेको अवस्थामा आवश्यक निर्णय लिन उर्लाबारी नगरस्तरीय क्राईसेस म्यानेजमेन्ट सेन्टरको बैठक आज बस्दैछ ।
नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा आज बिहान नगरपालिकाको सभाहलमा बैठक बस्न लागेको हो ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणदर बढिरहेको अवस्थामा आवश्यक कदम चाल्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । कोरोना संक्रमणदर बढेपछि छिमेकी नगरपालिकाहरुले समेत कडा लकडाउन गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय