उर्लाबारी /मोरङको उर्लाबारी -१ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
https://www.youtube.com/watch?v=qCFubw1XkLE&t=3s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय