उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।
बेलुका ५ बजेसम्म मतदान जारी रहने जनाइएको छ । ब्यवसायीहरुको उत्साहजनक रुपमा सहभागीताले उम्मेद्वारहरु पनि उत्साहित देखिएका छन् । तारामान सिरेङ लिम्बूको नेतृत्वमा लोकतान्त्रिक र शेरबहादुर भण्डारीको नेतृत्वमा प्रगतिशिल गठबन्धन बनाएर चुनाबमा होमिएका छन् । दुबै प्यानलले जित्ने दाबी गरिरहेका छन् ।























