उर्लाबारी । उर्लाबारी नगरपालिकामा अधिकांश क्षेत्रमा आफुनिकट उम्मेद्वारहरुले विजयी हासिल गरेपछि मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कुनै गुट नभएर कांग्रेसले विजयी हासिल गरेको दाबी गर्नुभयो ।
जनता र पार्टी कार्यकर्ताहरुको हितमा काम गर्ने उम्मेद्वारहरुलाई क्रियाशिल सदस्यहरुले विजयी हासिल गरेको उल्लेख गर्दै अब नगर, प्रदेश र क्षेत्रमा पनि राम्रा उम्मेद्वारलाई मतदान गर्न उहाँले अपिल गर्नुभयो । नयाँ नेतृत्वमा पार्टीलाई चलयमान बनाउने उहाँको अपेक्षा छ । फागोले अधिकांशलाई उम्मेद्वार बनाउनु भएको छ । उर्लाबारी नगर सभापतिमा सुरेन्द्र लिम्बूले जित्ने दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय