उर्लाबारी । कांग्रेसका नेता अर्जुन तुम्रोकको क्षेत्रीय प्रतिनिधिमा सर्वाधिक मत आएको छ । उर्लाबारी नगरपालिका वडा नं. ३ बाट तुम्रोकले १ सय ४१ मत प्राप्त गरे । उर्लाबारी वडा नं. ३ निवासी तुम्रोक पछिल्लो समय राजनीतिमा सक्रिय रहेका छन् । अब कुन पदमा उठ्ने भन्ने विषयमा छलफल भइरहेको र चँँडै घोषणा गरिने उहाँले जानकारी दिनुभयो । उहाँले सर्वाधिक मत दिएर विजयी गराउने सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई धन्यवाद तथा आभार पनि ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय