उर्लाबारी । किरात राई यायोक्खाले प्रदेश नं. १ को नामाकरण किरात प्रदेश हुनु पर्ने भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगर पुगेर मुख्यमन्त्री राईलाई किरात राई यायोक्खाले ज्ञापन पत्र बुझाएको हो ।























