काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

हालसम्म बधाई नदिएका मोदीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेलगत्तै ट्वीटरमार्फत बधाई ज्ञापन गरेका छन् ।

मोदीले बधाई दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्दै जनस्तरमा भएको साझोदारी तथा सम्बन्धलाई सदृढ बनाएर अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय