मधुमल्ला । मोरङको मिक्लाजुङ्ग प्याब्सनको तेस्रो गाउँपालिका अधिबेशनबाट अध्यक्षमा तुलसी भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।
समितिको सचिवमा अमित खड्का, कोषाध्यक्षमा हरिप्रसाद भण्डारी, सदस्यहरु बिष्णु गुरुङ, कमल खनाल लगायत रहनुभएको छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd