उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा मनोरथ भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै, उपाध्यक्षमा विकास बुढाथोकी, सचिबमा ज्ञानेन्द्रप्रसाद भट्टराई र कोषाध्यक्षमा रुपचन्द्र दाहाल (रोशन) सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै, त्यस्तै, महिला सदस्यमा ममता पाण्डे बुढाथोकी, शान्ताकुमारी राई र इश्वरीदेवी लम्साल चयन हुनुभएको छ । त्यस्तै, २ खुल्ला सदस्यमा राजेन्द्र कार्की, लोकनाथ पौडेल, चेतराज श्रेष्ठ र बद्रिनाथ अधिकारीको उम्मेद्वारी परेको छ । यी चारमध्ये दुई जना निर्वाचित हुनेछन् । त्यस्तै, लेखा समिति संयोजकमा कमलराज गौतम, भागिराज खड्का र टोमनाथ गौतम सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय