उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था उर्लाबारीको सचिबमा मदनकुमार प्रसाई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सचिबमा प्रसाईबाहेक कसैको उम्मेद्वारी नपरेपछि सर्वसम्मत निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस उर्लाबारी–७ का सभापतिसमेत रहनुभएका प्रसाई सञ्चार उद्यमी हुनुहुन्छ । प्राइम एफएमका सञ्चालक प्रसाई यसअघि कार्यसमिति सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय