सुमन रोइका मगर
झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ गौरी धाइजनका शिबकुमार शेर्पाले श्रीमति खोजिदिन आग्रह गर्नुभएको छ ।
शेर्पाकी श्रीमति ३५ बर्षीया गीता शेर्पा पौष ७ गतेदेखि बेपत्ता हुनु भएको हो । दुई छोराकी आमासमेत रहनुभएकी गीताका १६ बर्ष र ८ बर्षका दुई छोरा रहेका छन् । श्रीमति गीतालाई घर आउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले श्रीमतिलाई कसैले देखे प्रहरी कार्यालय वा ९८४४५१८४१५ मा सम्पर्क गर्दिन पनि उहाँले अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय