उर्लाबारी । मोरङको उर्लाबारी नगर क्षेत्रमा १ विगाहा जग्गा प्लटिङ गर्दा २ कट्ठा जग्गा अनिवार्य सार्वजनिक हितका लागि छोड्नु पर्ने नीति अघि सारिएको छ ।
आज उर्लाबारी नगरपालिकाको नगरसभाको नीति तथा कार्यक्रम प्रस्तुत राखिएको हो । एक विगाहा जग्गा प्लटिङ गर्दा बस्तीको बीचमा पर्ने गरी दुई कट्ठा सार्वजनिक प्रयोगका लागि खुल्ला ठाउँको रुपमा छोड्नु पर्ने नीति दिएको उर्लाबारी नगरपालिकाकी उपमेयर मिनादेवी खतिवडा पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय