उर्लाबारी । मोरङको उर्लाबारी–५ झुम्राको राम्री खोलाले बर्षेनी दुःख दिन थालेपछि स्थानीयहरु तटबन्धको ब्यवस्था मिलाउन माग गरेका छन् ।
खोलामा उर्लिएर आउने भेलका कारण जग्गा कटानका साथै जोखिम बढेको भन्दै तटबन्ध गर्न स्थानीयले माग गरेका हुन् । करिब १ किलोमिटर तटबन्ध गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय