ताप्लेजुङको थुम्बेदिनबाट झापा जादै गरेको को१ज ३३२९ नं. को जीप इलामको मिलगोलाई तलबाट सोझै पुवा खोलामा खसेको छ। ११ जना गम्भीर घाईते भएका छन् भने अचेत अवस्थामा रहेका ४ जनाको इलाम अस्पतालमा लगिएको छ र ८ जनालाई उपचारको लागि बिर्तामोड झापा लाइदैछ।

© 2022: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd