ताप्लेजुङको थुम्बेदिनबाट झापा जादै गरेको को१ज ३३२९ नं. को जीप इलामको मिलगोलाई तलबाट सोझै पुवा खोलामा खसेको छ। ११ जना गम्भीर घाईते भएका छन् भने अचेत अवस्थामा रहेका ४ जनाको इलाम अस्पतालमा लगिएको छ र ८ जनालाई उपचारको लागि बिर्तामोड झापा लाइदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!