काठमाडौं, नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन । नावालिगा माथी यौन दुव्र्यव्याहार र वलात्कारको आरोप लागेका पुर्व कप्तान लामिछाने फरार रहदैँ आएका थिए ।
पक्राउ परे लगत्तै उनी माथीको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!