उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा १ हजार १० मत गणना गर्दा नेकपा एमालेका उम्मेद्वारको अग्रता छ । सूर्यका घनश्याम खतिवडा २ सय ८२, रुखका डिगबहादुर लिम्बूको २ सय ४५ मत आएको छ भने घण्टीका कमल श्रेष्ठको १ सय ९३, हलोका होम गौतमको १ सय ४० मत आएको छ ।
त्यस्तै, प्रदेशसभा सदस्य मोरङ क्षेत्र नं. १(१) मा सूर्यका उमाकान्त गौतमको ३ सय ३९, गोलाकारभित्रको हँसिया हथौडाका कुशल लिम्बूको २ सय ३१ र हलोका पूर्ण वाइबाको २ सय ९७ मत आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय