विराटनगर । मोरङको प्रदेशतर्फ १२ निर्वाचन क्षेत्रमा अहिले ६ निर्वाचन क्षेत्रमा गणना भइरहेको छ । अहिले पनि मत गणना जारी छ ।

मंगलबार चार बजेसम्मको मत परिणाम अनुसार काँग्रेस तीन क्षेत्रमा, एमाले दुई क्षेत्रमा र माओवादी केन्द्र एक निर्वाचन क्षेत्रमा अगाडि छन् ।

मोरङ १(१)
एमालेका उमाकान्त गौतम ३४३७
माओवादीका कुलप्रसाद साम्बा २२२२
राप्रपा पूर्ण बहादुर वाइवा तामाङ्गले १९८६

मोरङ २(१)
गणेश उप्रेती सुशिल १९७६
एमालेका दानबहादुर कार्की १८६९

मोरङ २(२)
एमालेका लिलाबल्लभ अधिकारी २६२५
काँग्रसका विनोद कार्की २२६६

मोरङ ३(१)
काँग्रेसका मानबहादुर लिम्बु ६१०४
एमालेका दिलिप कुमार राईले ५६७६

मोरङ ४(१)
काँग्रेसका गुरुराज घिमिरे ७०९५
एमालेका जय प्रकाश चौधरी ६४४२

मोरङ ५(१)
काँग्रेसका गयानन्द मण्डल १०६९
एमालेका सन्तोष कुमार साह ७२५४

मोरङ ६(१)
एमालेका रीता न्यौपाने ३३०५
माओवादीका जीवन आचार्य २६९०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!