यो संसार हामीले बनाएको हो
यो धर्ती हामीले सिंगारेको हो

ओ श्रमिकहरु हो!
हाम्रो सृष्टिमा हामी रमाउन
आओ, एकछिन क्रान्ति गरौं

-मञ्जुल मितेरी
कुमामोतो, जापान
१ मई २०२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय