उर्लाबारी । उर्लाबारीमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । जिल्ला मोरङ उर्लाबारी–८ राईटोल बस्ने बर्ष अ ४५ की चुनिलाला मुर्मु कार्तिक १५ गते कोरोना पोजेटिभ भई होम आईसुलेसनमानै बसिरहेकोमा कार्तिक २६ गते २०ः४० बजे मृत्यु भएको हो । त्यस्तै, त्यस्तै, उर्लाबारी–७ र ९ मा पनि एक÷एक जनाको मृत्यु भएको छ ।  यसअघि पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय