बिर्तामोड– थ्रेसरमा च्यापिएर झापामा एक जना महिलाको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका–६ की ४८ वर्षीया लीला चापागाईँको मृत्यु भएको रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ।

आज बिहान ती महिला चलिरहेको थ्रेसरमा परेकी हुन् । महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि तानेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय