उर्लाबारी । आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र तर्फबाट महासचिब पदमा नुतन राई (पिके) को उम्मेद्वारी परेको छ ।
राईले संघमा पुगेर महासचिबमा उम्मेद्वारी दर्ता गराउनुभएको हो । आफुले व्यवसायी तथा उद्योगीहरुको साथ र सहयोगले चुनाब जित्ने दाबी गर्नुभयो । थप्पडी माड्नको लागि होइन व्यवसायी तथा उद्योगीहरुको हितमा काम गर्नका लागि आफुले उम्मेद्वारी दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय