उर्लाबारी, अबिरल वर्षाका कारण मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर–९ को बस्ती डुबालनमा परेको छ ।

मावा खोलामा आएको बाढीका कारण वडा–९ को बस्ती १७ भन्दा बढी घरपरिववार डुबानमा परेका हुन । डुबानमा परेको परिवारलाई सुरक्षित स्थानमा स्तानतरण गराउन उर्लाबारी उद्योग वाणिज्य संघको पहलमा गठन भएको विपद सर्तकता तथा उद्धार समितीको अगुवाईमा नेपाल प्रहरी, शशस्त्र प्रहरी, जनप्रतिनिधी लगाएत स्थानियको सहयोगमा उद्धार गरीएको वडा अध्यक्ष नर बहादुर मोक्तानले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय