
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई थुन्न पटक पटक प्रयास गरिरहेको बताएका छन् ।
आज केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा उनले आफूलाई थुन्ने प्रयास भइरहेको बताएका हुन् ।
पक्राउ गर्न सरकारले छलफल गरिरहेको पनि उनको दावी छ ।