काठमाडौँ । नेपाल भारत मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारत एक एक गोलकाे बराबरी भएकाे छ ।

दशरथ रंगशालामा खेलमा ३६औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएकामा भारतले फर्काएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय