मिक्लाजुङ गाउँपालिकाका नव निर्वाचित अध्यक्ष बबि कुमार राईले पदभार ग्रहण गरे लगत्तै मिक्लाजुङ क्षेत्रका गरिब, दलित, र बिपन्न ४ सय ५० घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषण गरेका छन ।
सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष राईले सो घोषणा गरेका हुन । सोमबार जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ ग्रहण पस्चात पदभार ग्रहण गरेका अध्यक्ष राईले मिक्लाजुङ गाउँपालिका क्षेत्रका गरिब, दलित र बिपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने घोषण गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय