२०७७ श्रावण ३१, शनिबार

नेपाल कोरोना संकमितहरु थपिदै गएको छ । पछिल्लो २४ घण्टामा ४सय६८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । जसमध्ये १०२ जनाको मृत्यु भैसकेको छ । १७ हजार २०१ जनाले भने सक्रमणलाई ेिजतेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म पीसीआरवाट ५ लाख ५ हजार ६६०जनाको टेष्ट गरिसकिएको छ । देशभरी हाल पाँच सय २३ जना होम आईसोलेसनमा वसेका छन भने पछिल्लो २४ घण्टमा १सय २४ जना निको भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय