२०७७ श्रावण ३२, आईतवार

करीव एक महिना पछि सत्तारूढदल नेकपाको सचिवालय बैठक आउदो सोमबार बस्ने भएको छ ।
पछिल्लो राजनैतिक घटनाक्रममालाई लिएरसचिवालय बैठक बस्न लागेको हो । यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका गर्दे आएका थिए । शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानउन्मुख बन्दै गएको नेताहरूको दाबी छ । सचिवालय वैठकमा विवाद कार्यदलको वारेमा छलफल हुने नेताहरुले वताउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय