उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ३ स्थित नेकपा एमाले नगर कमिटीको पार्टी कार्यालयमा आज अखिल नेपाल किसान महासंघको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले इश्वर बरालको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी गठन भएको हो । एमाले नेतृ लक्ष्मीदेवी भण्डारी, एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय