उर्लाबारी । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी–३ मंगलबारेका लागि अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स १ नम्बर प्रदेश स्वास्थ्य मन्त्रालयवाट प्राप्त भएको छ ।

आज विराटनगरमा एक कार्यक्रमबीच एम्बुलेन्स प्रदेश मुख्यमन्त्री राजेन्द्र राई र स्वास्थ्य मन्त्री जयराम यादव हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्यमन्त्री जयराम यादब, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को विशेष पहलमा एम्बुलेन्स प्राप्त भएको सदस्य विशाल आङ्दम्बेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय