उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३० र ३१ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको ३३ औं बार्षिक साधारणसभाको तयारी पूरा भएको छ ।
आफ्नै सभाहलमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारी पूरा भएको हो । निर्वाचनसहितको कार्यक्रमको रहेको संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । भब्य रुपमा कार्यक्रम सम्पन्न गर्नका लागि परेको उहाँले बताउनुभयो । ३० गते साधारणसभा र ३१ गते निर्वाचनको कार्यक्रम रहेको बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय